शनिबार, फागुन १२, २०८०

एनआरएनए जापानको कान्तोमा सपथ ग्रहन

जापान,३१ असार । गत हप्ता घोषणा गरेको एनआरएनए कान्तो क्षेत्रमा नविन न्यूरेको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय कार्यसमितिलाई शपथग्रहण सम्पन्न गरेको छ । जसमा:-संयोजक : नविन न्यूरे
उपसंयोजक : रविन शर्मा : आकाश लामा
सचिव : अनुज राज कार्कि
सहसचिव : दिपेश खत्री
कोषाध्यक्ष : राकेश रुम्वा
सदस्य : केशव प्रसाद पौडेल,सुनिता महर्जन,द्रोण केसि(यादव) ,कृष्ण व थापा,पूजन लामा,अखिल तामाङ,अनिल पन्त रहेका छन । शुक्रवार सम्पन्न सपथ ग्रहण कार्यक्रममा एनआरएनएका अग्रजहरूको उपस्थिति रहेको थियो ।