शुक्रबार, बैशाख ११, २०८३

रोल्पा समाज जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न, अध्यक्षमा मगर

जापान । रोल्पा समाज जापानको तेस्रो अधिवेशनले गुरु प्रसाद राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जापानको राजधानी टोकियोमा आईतबार सम्पन्न अधिवेशनले सर्बसम्मत रुपमा कार्यसमिति गठन गरेँको हो । समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिब गुरू प्रसाद राना मगरले गरेका थिए ।
यस्तै स्वागत मन्तव्य सस्थाका प्रवक्ता रिदम रोका मगरले गरेका थिए भने समाजका कोषाध्यक्ष सुजन बुढा मगरले आर्थिक प्रतिवेदन राखेका थिए । रोल्पा समाज जापान को २ बर्षे कार्यकालको प्रतिवेदन समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए ।
समाजको तेस्रो अधिवेशनमा अतिथी हरू दया प्रसाद बुढा मगर ,रूपान्तरण घर्ती मगर,मिनु केसी र जोन छन्त्याल, लगायतले आफ्नो भनाई राखेका थिए ।
कर्मभुमी र जन्मभूमिकोलागि हामी रोल्पालीहरु गोलबद्ध हौं भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम रूपचन्द्र केसी ले संचालन गरेका थिए उक्तकार्यक्रम मा रोल्पाली कलाकारहरूको प्रस्तुतिहरूमा रोल्पाली हरू झुमेका थिए /रोल्पाली हरूको बाकलो उपास्थि रहेको थियो

रोल्पा समाज जापानले स्थापनाकाल देखीनै जापान बासी रोल्पाली तथा गैर रोल्पालीहरु बीच सुखदुःख सातासात तथा बिभिन्न संघसस्था संग सहकार्य गरी आएको छ ।

रोल्पा समाज जापानको नयाँ कार्य समिति
१)अध्यक्ष – गुरु प्रसाद राणा मगर
२) वरिष्ठ उपाध्यक्ष -चन्द्र घर्ति मगर
३) उपाध्यक्ष- क्षितिज रोका मगर
४) उपाध्यक्ष- राजेन्द्र झाक्री मगर
५) महिला उपाध्यक्ष- दिलमाया थापा
६) महासचिब- रिदम रोका मगर
७) सचिब- रूपचन्द्र केसी
८) कोषअध्यक्ष- सुजन बुढा मगर
९) सहकोषअध्यक्ष- रबिना पुन मगर
१०) प्रवक्ता- घनश्याम ओली
११) साँस्कृतिक संयोजक विमल पुन मगर
१२) खेलकुद संयोजक – गौतम केसी
१३)गुन्मा केन क्षेत्रिय संयोजक-हिमाल पुन मगर
१४) फुकुओका क्षेत्रिय संयोजक- दिपेश डाँगी
१५) सेन्दाई क्षेत्रिय संयोजक -खिम पुन मगर

सदस्यहरु:
१) हिमाल बुढा मगर
२) गिरिराज के सी
३) करण घर्ति मगर
४) योगेस भारती
५) कूलराज घर्ति
६) प्रगति बुढा
७) राजेन्द्र बुढा मगर
८) प्रितम पुन
९) रामसिङ रोका मगर
१०) राजेश घर्ती मगर
११) मोना सिंह ठकुरी
१२) आकाश बुढा मगर
१३) तिलक पुन मगर
१४) कुसुम बुढा मगर
१५) श्रीदेवी रोका मगर
१६) अन्जु बुढा मगर
१७) देबेन्द्र पुन मगर
१८) करमला बुढा मगर
१९)समीर घर्ती मगर
२०)यज्ञ बहादुर नेपाली

संरक्षक
प्रेम प्रकाश रोका मगर
सल्लाकारहरु
१) तारा प्रकाश बुढा
२) दया प्रसाद बुढा मगर
३) कृष्ण बहादुर रोका मगर
४) रुपान्तरण घर्ति मगर
५) रवि पुन मगर
६) मिनु केसी
७) लक्षिन पुन मगर
८) ज्योति थापा मगर
९) नन्द किशोर बुढा मगर