जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानको पहलमा वितरण हुन लागेको छात्रवृत्ति पाउने विद्यार्थीको नाम प्रकाशन भएको छ।
जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशनको सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको हो ।
छात्रवृत्तिमा छनौट हुने विद्यार्थीले आफू पढेको कलेज वा स्कूलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन् भने प्राप्त हुने रकम पार्टटाइम काम गरेको समय अनुसार घटबढ हुने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
विगतका वर्षदेखि प्रदान गरिदै आएको उक्त छात्रवृत्तिका लागि यस वर्ष माग भएको आवेदनमा २ सय ४३ जनाले गरेको आवेदनबाट गोलाप्रथाद्वारा ७० विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरे जानकारी दिए ।
छात्रवृत्ति प्रदानका लागि विद्यार्थी छनौट कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नविन निउरे कार्यक्रम सञ्चालन महासचिव टिकाराम खरेल र स्वागत मन्तव्य उपाध्यक्ष सुवास लामिछानेले गरेका थिए ।
यस्तो छ प्रेस नोट
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) जापानको समन्वय र IHNO (公益財団法人国際人材交流支援機構) सँगको सहकार्यमा जापानमा भाषा, सेन्मोन तथा दाईगाक्को अध्यनरत नेपाली विद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजारसम्म जापानी येन प्राप्त गर्ने गरि आइतबार गोलाप्रथाद्वारा छनोट भएका विद्यार्थीहरुको नामावली निम्नानुसार रहेको छ ।
एनआरएनए जापान र IHNO द्धारा निर्धारण गरिएका योग्यता र मापदण्डमा आधारित रहि संकलित आवेदनका आधारमा एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य क्षेत्रीय समितिका पदाधिकारी सदस्य र क्ष्ज्ल्इ प्रतिनिधिको भौतिक तथा भर्चुअल रुपमा उपस्थिति रहि तय गरेका ३ वटा बल्क ए बल्क बि बल्क सी बाट प्राप्त २४३ विद्यार्थीको आवेदनबाट गोलाप्रथामार्फत ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको हो ।
बल्क ए मा एनआरएनए जापान कान्तोका संयोजक सागर कार्की बल्क बि मा एनआरएनए जापान नागोयाका संयोजक भेषनाथ गौतम कृष्ण र बल्क सी मा एनआरएनए जापान क्युस्युका संयोजक बिबेक बुढाथोकी लगायतलाई सम्पर्क व्यक्ति तोकी एनआरएनए जापानका सचिव अर्जुन थापाले संयोजन गर्ने गरि २०२३ अक्टोबर १६ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म जापानमा भाषा, सेन्मोन तथा दाईगाक्को अध्ययनरत नेपाली विद्यार्थीहरुबाट आवेदन माग गरिएको थियो ।
छात्रवृत्तिमा छनौट हुने विद्यार्थीहरुले आफू पढेको कलेज वा स्कूलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन । यो रकम पार्टटाइम गरेको समय अनुसार घटबढ हुने छ ।
छनौट भएका विद्यार्थीहरु २०२३ नोभेम्वर २६ तारिख २ बजे Tokyo To Chiyoda Ku Nagatacho 2-17-17 Aios Nagatacho 2F को सभाहलमा IHNO को छात्रवृत्तिसम्बन्धी सेमिनारमा अनिवार्य उपस्थिति हुनका लागि जानकारी गराइन्छ । कारणवश उपस्थिति हुन नसक्नेहरूका लागि मात्र यस जुम मिटिङमा सहभागिता हुनु पर्ने छ । उक्त दिन सहभागी नभएमा छात्रवृत्ति अस्वीकार गरेको मानिने समेत जानकारी गराउँदछौं ।
जुम आइडी यस प्रकार रहेको छ ।
Join Zoom Meeting
https://us06web.zoom.us/j/81886076693?pwd=w7hUDCEtGFZf4i5PMRWqR53CEBVkoz.1
Meeting ID: 818 8607 6693
Passcode: 2023
छात्रवृत्तिमा छनौट हुने विद्यार्थीको बल्क अनुसार नामावली निम्नानुसार रहेको छ ।
बल्क ए जम्मा आवेदन संख्या – ८६ मध्य छनौट भएका विद्यार्थी ३० जना
१- सिमोन थापा
२- पवन कँडेल
३- विश्वास कोइराला
४- पूजा श्रेष्ठ
५- हिमा कुँवर
६- किरण गौतम(−東京語文学院日本語センター
७- सिद्धार्थ दाहाल
८- विमल बुढाथोकी
९- धनेश्वर साहानी
१०- पार्वती सार्की
११- ऋचा चौहान
१२- लजित न्यौपाने
१३- सचिता राउत
१४- विश्वराज घिमिरे
१५- उज्ज्वल बराम
१६-विश्वास गैरे
१७- इच्छा सबाहम्फे
१८- सरोज आचार्य
१९- मनिका सुनुवार
२०- सुमन तामाङ
२१- राधिका थारु
२२- मनिषा श्रेष्ठ
२३- सम्झना तामाङ
२४- दुर्गाप्रसाद थापा मगर
२५- चोक बहादुर मगर
२६- ज्ञान बहादुर कार्की
२७- मनोज अधिकारी
२८- एलिना श्रेष्ठ
२९- केशव श्रेष्ठ
३०- शिव अर्याल
वैकल्पिक
१- गीता धिताल काप्री
२- अजय कुमार धवल
३- स्नेहा राई
४- विमला नेपाली
बल्क बि जम्मा आवेदन संख्या- ९८ मध्य छनौट भएका विद्यार्थी २० जना
१- किरण बम्मा
२- बिबेक विके
३- विमल खत्री
४- आस्था केसी
५- अस्मिता अधिकारी
६- सुनिल कार्की
७- किरण श्रेष्ठ
८- ललिता राई
९- गिता कुमारी विक
१०- तिलक बोहोरा
११- सरला पहरी
१२- सिजन बोसेल
१३- सुदिप शर्मा
१४- वसन्तराज अधिकारी
१५- स्मृति लामा
१६- रविन्द्र बहादुर कार्की
१७- सपना क्षेत्री
१८- ज्ञान प्रसाद अधिकारी
१९- सञ्जिता तामाङ
२०- सुरज न्यौपाने
वैकल्पिक
१- पुकार पौडेल
२- थानेश्वर सापकोटा
३- भुवन पनेरु
सी बल्क जम्मा आवेदन संख्या- ५९ मध्य छनौट भएका विद्यार्थी २० जना
१- प्रदिप धामी
२- शारदा सुवेदी
३- विराज खनाल
४- कमल खराल
५- बिन्दु खत्री
६ – राजकुमार थापा
७- धिरन श्रेष्ठ
८- नाथुराम तामाङ
९- पवित्रा श्रेष्ठ
१०- मिन कुमार ह्याङ्गोल
११- मनिष घिमिरे
१२- सुजन श्रेष्ठ
१३- प्रशन्न लाल श्रेष्ठ
१४- राजकुमार स्याङ्बो
१५- गंगा दाहाल
१६- प्रभा तिमिल्सेना
१७- एलिशा केदेम
१८-विपन खतिवडा
१९- विराट ज्ञवाली
२० – विशाल गडेरिया
वैकल्पिक
१- रोशन चापागाईं
२- देवका अधिकारी
३- पूर्णिमा तामाङ
कार्यक्रम सम्पन्न गर्नका लागि महत्वपूणर् भूमिका निर्वाह गरिदिनु हुने कार्यक्रम संयोजकज्यू कार्यसमितिका पदाधिकारी, सदस्यज्यूहरु, क्षेत्रीय समितिका सम्पूणर् टिम क्ष्ज्ल्इ का कोमियामा योसिहारु र विषेश भूमिका निर्वाह गर्नु हुने कमल बास्तोला लगायतलाई बिशेष धन्यवाद व्यक्त गर्दछांै । आगामी दिनमा पनि एनआरएनए जापानसंगको समन्वय र सहकार्यमा यस कार्यक्रमलाई निरन्तरता गरिने प्रतिबद्धता समेत व्यक्त गर्दछौ ।
खगराज गौतम
प्रवक्ता,
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान
मितिः २०२३ नोभेम्बर २० तारिख

