शुक्रबार, फागुन ११, २०८०

नेपाली युवा टोकियोबाट सम्पर्क बिहिन, खोजीकार्यमा सहयोग गर्न परिवारको अपील

टोकियो । जापानको राजधानी टोक्योको आदाचि कु मा परिवार संगै बस्दै आएका नीतेश ओडारी अक्टोबर ५ तारिख बिहीबार बिहान ६ बजे बाट सम्पर्क बिहिन भएका छन ।
नीतेश ओडीरी वेपत्ता भएका हुन । नीतेशका भिनाजू रेशम भण्डारीका अनुसार परिवार आफ़न्त साथीभाई लगायत देखी सम्पर्क बिहीन भएको हुदा यदि हजूर हरुले कही कतै देख्नु भयो अथवा, केहि सम्पर्क थाहा पाउनु भएमा 08043701930 अथवा 08034005319 फोन नम्बरमा सम्पर्क गर्नु अपील गरेको छ।
#सूचना