जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ ८ बजे सार्वजनिक भएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा नविन निउरे निर्वाचित हुनु भएको छ ।
३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । केहि पदमा सहमति भएपनि मुख्य पदमा निर्वाचन भएको थियो ।
एनआरएनए जापानको ११औं महाधिवेशन जुलाई २९ तारिख र निर्वाचन ३० तारिख सम्पन्न भएको थियो ।
निर्वाचनको पुरा विवरण यस्तो छ।