बुधबार, माघ १८, २०७९

धादिङ समाज जापानको छैटौं अधिवेशन जनवरी २९ तारिख हुने

जापान । धादिङ समाज जापानको छैटौं अधिवेशन जनवरि २९ मा हुने भएको छ । २०१३ सालमा स्थापना भई जापान र नेपालमा बिभिन्न सामाजिक कार्य गर्दै आएको धादिङ समाज जापानको छैटौं अधिवेशन जनवरि २९ मा हुने हो ।

बिशेष गरि जापानमा बसोबास गर्ने नेपालिहरुको आफठ्यारोमा हातेमालो गर्दै साथै कोरोनाको महामारिमा पनि बिभिन्न देशहरुमा रहेको धादिङ समाजसंग समन्वय गर्दै सहयोग गर्दै आएको छ ।
यो लामो दौरान पार गर्दै धादिङ समाज जापानको छैटौं अधिवेशन तय भएको समाजका अध्यक्ष दिनेश लोहोनीले बताउनु भयो ।
जनवरी २९ तारिख जापानको सिनोकुबो स्थित नेवा डाईनिङगमा हुन गईरहेकोले सम्पूर्ण जापानबासि धादिङ्गेहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

साथै सम्पूर्ण जापानबासि धादिङ्गे हरुलाई तलको लिङ्कबाट साधारण सदस्यता लिईदिनु हुन पनि हार्दिक समाजले अनुरोध गरेको छ।

https://www.dhadingsamajjapan.com/welcome

अधिवेशन हुने स्थान र समय
स्थान :-नेवा डाईनिङ ओकुबो स्टेसन बाट २ मिनेट। 169-0073 Tokyo, Shinjuku City, Hyakunincho, 1 Chome−18−9 B1

समय:- दिउंसो १ बजे
सम्पर्क
दिनेश लोहनी 070 3526 3801
श्यामहरि तिम्सिना 070 1425 0822
राम सिम्खडा 070 2263 9109

%d bloggers like this: