मङ्गलबार, चैत १४, २०७९

फरक प्रसँग : खस नेपाली भाषा र समावेशी नेपालीको गरिमा

-मिरा अमात्य राजभण्डारी, काठमाडौं ।
प्रथम विश्व मा दरियको जापान भन्ने एउटा देश छ । उनिहरु अग्न्रेजी लाई खास मान्यता दिन्दैनन । एउटा ट्रान्स्लेटिङ सफ्टवयर छ जसको बिकास उनिहरुले सन १९९० तिरै गरी सकेका थिए ।
जापानमा जती पनि इन्तेर्नशनल मिडिया खास गरी ओन्लाइन हरु उनिहरुले एकै छिन् मा अनुवाद गर्न सक्छन त्यसैले बिदेसी मिदियाहरुले जापानमा के कस्ता गतिबिधी गर्दै छन के कस्ता समाचार तथा बिषय बस्तु प्रचार प्रसार गरी रहेछन तुरन्तै रिपोर्टिङ हुन्छ सन्कास्पद लागेमा पक्राउ र सोधी खोजी हुन्छ । राम्रो समाचार मात्र समाचार हो खराब समाचार लाई दबाउ वा लुकाउ को मान्यता मा जापान को सुचना संसार चलेको छ एउटा पत्रकारिता को विद्यार्थी को नजर ले आँकलन् गर्दा ।
अझ अन्तरराष्ट्रिय सम्मेलन हरुमा त आफ्नै निहोँगोमा कार्यपत्रक प्रस्तुत गर्छन्, अनुबादक को ब्यब्स्था भएकै हुन्छ पनि, थप नेत्रित्व र प्रभाव शाली र बिद्वत बर्ग कार्यक्रम तथा मिटिङ्हरुमा आफ्नो पर्सनल् इन्टेरप्रेटोर लिएर हिड्छन् भाषा को समस्या हुने कुरै आएन ।

बिगत मा करिश्मा मानन्धर ले टुटे फुटेको अङ्रेजी भाषा मा बाबुराम क्रित पार्टी को कार्यक्रम मा उद्घोसक का रुपमा बोलेको बिसय मा पनि कम् खिसी टिउरी भाको थिएन अहिले पालो साँसद नबिना लामा को । खस नेपाली भाषा सुद्द बोल्न त काठमान्डौ बासी खस ब्राह्मन छेत्री हुनु पर्छ खास गरी भन्नु पर्दा आधुनिक खस नेपाली बोल्न । काठमान्डौ भन्दा पूर्व र पश्चिम तिर लागियो भने भाषिक ट्युनिङ फरक भएको म पाउछु , भाषा बुझ्ने हो कि कुरा बुझ्ने हो ।
राजनीति मा आफ्नो राजनैतीक एजेन्डामा र काम गराइ मा साँसद नबिना कस्ता छन त्यो त उनका क्षेत्र का नागरिक लाई बढी थाहा होला ! बेपाल बिबिध भाषा र सन्स्क्रितीको सँगमस्थल हो येहि त हामी नेपाली को खास पहिचान र गर्बको बिषय पनि हो ।

खस नेपाली बोल्न नाआउँदैमा र उनको शैछिक योग्यता नपुग्दैमा खिसी गर्नु पर्ने कुनै कारण छैन ।
नेपालको ६१ आदिवासी जनजाती समुदाय् सुचिक्रित भएको नेपाल देश का भुगोल अनुसार भाषा फरक छन, एउटै भाषा बोल्ने तरिका पनि फरक छन, आफ्नै मात्रिभाशा बोल्दा हिनता बोध गर्ने र स्वाङ गर्नु पर्ने जमात पनि कम् छैनन, नबिना जि ले मज्जाले आफ्नै मातृभाषामा बोल्नुस् संसदमा नेपालका सबै भाषाका अनुबादक्हरुको ब्यबस्था गरोस त्यसले एक त आफ्नो पन दिन्छ दोस्रो राष्ट्रियता पनि मज्जाले जोगाउन्छ, खोइ कुरा बुझेको ?

%d bloggers like this: