मङ्गलबार, बैशाख ०८, २०८३

नेपाल तामाङ समाज जापानको ८ औं अधिबेशनको लागि उम्मेदवारी दर्ता शुरु

जापान : नेपाल तामाङ समाज जापान केन्द्रीय समितिको ८औं अधिबेशनको लागि उम्मेदवारी दर्ता सम्बन्धि नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमितिद्वारा पारित नेपाल तामाङ समाज जापानको “निर्वाचन नियमावली २०२२” को अधिनमा निर्वाचन मण्डल २०२२ ले उम्मेदवारी दर्ता फाराम यसै सूचनाबाट सबैको जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरेको छ ।
फारामको लिंकः
https://docs.google.com/…/1FAIpQLSdC9J2tKHv…/viewform…
आगामी कार्यसमितिमा रहि समाजको विकाशमा सहयोग पुर्याउनु चाहनु हुने ईच्छुक व्यक्तिहरुले, तोकिएको मिति भित्र उल्लेखित फाराममा आवश्यक विवरण भरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरिएको छ ।
उम्मेदवारी दर्ता अवधि
२०२२ जुन ५ देखि २०२२ जुन १४ राती ११:५९ बजे सम्म