मङ्गलबार, असार २३, २०८३

मुक्तक

(नारी दिवसको लागि एक मुक्तक)

डाडु पन्युमै बित्यो तिम्रो जीवन बैनि ।। 
दुखले कहिल्यै दुखेन तिम्रो मन बैनि ।। 
नारीअधिकार शहरमा अस्तिनै आयो ।। 
तिम्रो घरमा कहिले आइपुग्छ भन बैनी ।।