-भेष नारायण श्रेष्ठ,
दक्षिण एसियाको बिशेष गरेर दुई देश नेपाल अफगानिस्तान ल्याण्ड लड (country )कन्ट्री हुन ! नेपाल जस्तो पहाडै पहाड भएको देश गएको ४० बर्षदेखी देखी लगातार युद्घ हुनमा(central location of Gograpy )बिचको भाग हो ।
ठुला ठुला साम्रराज्यहरुको बिचमा अबस्थित रुस, युरोप, अरब चिन र भारत संग जोडीएको यो देश – यहीकारणले बर्षौदेखी अफगानिस्थान इतिहासमा अस्थिर रहनगयो ! जुन सरकारा आएपनि कुनै कुनै हिसाबले बाहिरी (forgien power) शान, दान र तागतले शासन गर्ने यो देश सोभियत संघ रुसले सुरुमा कब्जा गर्नुखोज्नु ,बिचमा काजाकुस्थन तुरुकुस्थान अफगानिस्तान संग जोडीएको यि दुबैदेशलाई रुषको हिस्सा भन्ने सोच्ने गर्दथे रुसले यसैलाई समातेर अफगानहुदै अरब एसिया भरि ब्यापक बेपार बिस्तारगर्न चाहान्थियो भने अमेरिकाले पनि त्यही चाहन्थियो ! बिचमा असाध्य ठुलो हिन्दुमाउण्टेनकोष अबस्थित दुबैतिर ठुलाठुला पाहाडै पाहाड वरीपरी माला (Garland )ग्रालेण्ड हाई wayले धेरिएको देश ! १९१९ अंग्रेजबाट स्वतन्त्र भए पछि बिट्रेन र सोभियत संघ रुसले ( बफरजुन ) Buffer Zon त्यसको मतलब कसैले आक्रमण नगर्ने समझौता गरे ।
त्यसको लगतार लगभग ४० बर्ष राजाहरुले शासनगरे ! १९१९ बाट महमत जाहीर शाह राजा घोषित गरे असाध्य बिकासका कामगरे नेपालको महेन्द्र राजाले जस्तै बिकासको लहर ल्याए बिभिन्न infrastructures हाई way स्कुल कलेज बाटाघाटा उधोग इतिहासमै नयां नयां काम गरे ! १९५४ सिकिस्त परी ईटाली गएको समयमा आफ्न साक्य भाईले दाजुलाइ हटाएर महमत राजाको ठाउमा प्रधान मन्त्री राष्ट्रपति घोषित गरे !
१९७३ उनको बिरोधमा सेनाको साहेताले दाउत खानले सत्ता परिबर्तन गरे बिस्तारै उनको पनि बिरोध बड्न थाल्यो ! बिरोधको बाबजुत political सामान्य rights दिनथाले लोकतन्त्रको सुरुवात गर्यो pepple democrcy of afganishyhan(pdpa) 1978 गठन गरेर यो कम्युनिष्ट पाटी स्थापित भए , पछि केही महिनाको आन्दोलनले , अफगानिस्तान कम्युनिष्ट राज्य घोषित गर्यो !
राजा र सेनाबाट खोसेको सासन भन्दै अहम र घमण्डको बिकसित हुन थाल्यो , केही महिनामा आफु आफु मुक्का हान्न थाले , बद्ल्नुको सट्टा बम पट्काउनु थाले , खुसिको सट्टा बेखुसी बाड्न थाले !
(१) अफगान युद्ध – कम्युनिष्ट बेबस्था धर्मसस्कृती नमान्ने , तर त्यो देशमा काबुली सस्कृती बहुत महत्व थियो , हजारौ सालदेखी मनाउदै आएको काबुली धर्म संस्कृती जो सरकार आएपनि मतलब थिएन तर कम्युनिष्ट सरकारले नष्ठ गर्न सुरु गर्यो पछि ठुलो बिरोध बड्न थाल्यो !
८८ प्रतिशत गांजा खेती योग्य मुलुक , संसार भरि गांज यही देशबाट बाहिरीन्छ भने १२ प्रतिशत खेतीयुक्त जमिन रहेको अफगानिस्थान कम्युनिष्ट सरकारले गॅाउॅगॅाउमा खेत बाड्न थाले , किसानले यो निर्णय बिल्कुल मान्न तयार भएनन रक्तपातको स्थिती हुन गयो ! कृषक र सरकार जोरढुगां हानाहानको स्थिती हुन थाल्यो ! यही कारणले एकसाथ सरकारको बिरोधीमा नारा घन्कन थाल्यो ! अन्तिम अबस्थामा समाधनको उपायाॅ खोज्न अफगान सरकाले बिश्वासिलो मित्रदेश सोभीयत संघ रुस सगं शैनिक सयोग माग्यो रुस बाट हात हतिया साधन स्रोत सेना तत्तकपडा पठायो ! रुषीसेनाले शासन गर्न सुरुगर्य आफ्नै पाटी हफाजुना भन्ने कम्युनिष्ट राष्ट्रयपतिको गोली हानी हत्या गरे , गांउगांउमा कृषकमाथी गोली चल्न थाल्यो सारा गाउ शहर कब्जा गर्यो काबुली संस्कृतीमा दमन बड्यो , यो घट्नाको दुनिया भरको ३४ मुस्लिम राष्ट्रहरुले एकैसाथ यस घटनाको बिरोध गरे ! संयुक्त राष्ट्रसंघले बिरोध गर्यो धर्मिक मुजाईदिन नारा दियो ! बिदेशी सेना मान्दौन, दुनियाभरको मुस्लिम एकहौ , भन्दै नारा घन्कियो ! बिभिन्न देशका धार्मिक मुस्लिम जवानहरु आएर लड्न सुरुगरे , लिभिया, साउदी अरब , टर्की , फ्रान्स युके आदी !
१९८९ को दशकमा साउदी अरबको खुकार धनिका छोरा ओसामा बिन लादन अफगानिस्तान प्रबेश गरे धार्मिक मुजादिनबाट तिन ओटा गुरुप बन्न पुग्यो १) अल्काईदा (२) तालिबान (३) अहमत शाह यिनी ३ तिनगुरुपलाई अमेरकाले दिमाखमा दुम्सी हाल्ने सुरु गर्न थाल्यो, चाहीएको सयोग गर्ने बाचा गर्ने बाचा गर्यो रुसी सेना लखेट्ने उदेश्ले यिन सबैलाई हतियार सप्लाई गर्न थाल्यो ! ISI भन्ने यो अमेरिकाको ऐजेण्ड थियो यो पाकिस्थानमा रहेको थियो ! यही ISI ले यो तिन गुरुपलाई गुपचुपमा हतियार सप्लाई गर्थियो यो तिन गुरुप शक्तीशाली बन्दै गयो कयौपटक सोभिय सेनाको आकाशमा उड्को हेलिकप्टर धोष्त पार्न सफल भए ! यो तिन गुरुपले सोभियत सेनालाई कम्जोर बनाउदै गए १९८५ मा मिखाएल गर्बच्चो रुसको राष्ट्रपती बने र उनले यो निर्णयगरे ! बाहिर बिदेश कुनैपनि सेना नपठाउने जाहा लिने देना नहुने आफ्न देशको ध्यान दिऔ भन्ने घोषणा गरे १९८८ सारा सेना रुस फर्किए !
(२) अफगानसिभिल वार – सुरुभयो यो तिन गुरुप अल्काईदा , तालिबान , र अहमत शाह यिनी सबै संग हतियार हामी कोही भन्दा कम छैनौ भन्दै आफुआफु लड्ने थाले १९९२ – ९६ सम्म ४ साल भिषड युद्ध हुनगयो यि तिन गुरुपमा बिस्तार बिस्तार तालीबान शक्तीसाली बनेर सबैतिर कब्जा गर्दै गर्यो ५ बर्ष तालिबानले शासन गर्यो उतरीभाग अहमत शाहा गुरुपले कब्जा गर्यो तर २००१ मा तालिबानीले अहमशाहाका हत्या गरे अनि सबैतिर तालिबानले शासन गरे ! (तालिबानको अर्थहो , तालम अथबाstudent बिध्यार्थी हो ) यो गुठले लगभग ५ साल शासनगर्यो ! तालिबान सरकारले -(एउटा असाघ्य अचम्मको सरिया कानुन लागु गर्यो – यो बहुत कडा कानुन थियो गल्ती गर्नेलाई मार्ने काट्ने रगतको भोग दिने यो घटनाको बिश्वको human rightले बिरोध गर्यो ! दुनिभरको समाचार बन्न गयो महिलाको पुरै मुख छोप्नु पर्ने महिला पुरै स्कुल कलेज जान बन्द हुनगयो ! बाहिर जानु घुम्न बाहिर गएपनि पिता पति सगंमत्र जान पॅाउने ! २००२ एउटा सर्भेले एक महिला भएर बाॅच्नु सबैभन्दा कठिन देश अफगानिस्थान घोषणा गर्यो ! संसारभरि तालिबान प्रति नकरात्म संन्देश जान थाल्यो !
अर्को गुरुप थियो अल्काइदा भनेको एक internetion net work थियो तालबान र अल्काईदाको बिचारधारा फरक देखिन्थियो ! तलिबानले अफगानिस्तान मात्र राज गर्नु चाहानिथियो भने अल्काईदाले बिभिन्न देशमा अतांक फैल्याउन चाहान्थियो ! यसका लिडर थिए ओषामाबिन लादेन यिनको नेतृत्वमा 9-11-2011 world trade center मा बम खसालेर ३ तिनहजार सर्बसाधरणको एकै चिहान बनाए ! आंतकारी हमालको इतिहॅासमा सबैभन्दा ठुलो हमला मानिन्छ अमेरिकालाई धोष्त पार्ने घोषणा गरे ! अल्काईहरुको शक्ती आज दुनियामा ३४ राष्ट्रमा फैलिएको छ !
(बास्तममा अल्काइदा तालिबान आंत्कारी होइन तर आंतक जस्तो देखाएर दुनियामा शासन गर्न चाहान्छन ! )
(३) अमेरिका अफगानवार –
२००१ – १०१४ अमेरिकी राष्ट्रपति जर्ज W boos ले either you with us or aginwst us (अमेरिकाले मेरा साथ आइज कि तलाई छोड्दीन भन्ने घोषणा गरे !) २००२ UN संयुक्त राष्ट्रसंघले हमाईत कार्जुनलाई रास्ट्रपती बनाए तलिबान जग्ल छिरे बिस्तार बिस्तार तालिबान गाउ कब्जा गर्न थाल्यो कुन्दुश शहर कब्जा गर्यो हजारै आंतकारी मरे अमेरिकन हजारै सेना मरे ! २०११ मा ओसामाबिन लादेन पाकिस्था बम्परजुनमा भेटेर हत्या गर्यो ! अफगानिस्तान केही आंतकारी भागेर सिरिया तिर लागेर र आज आंतक मचाउन थाले ! सिया र सुन्ने धार्मिक नाम दिए सिरिया , लिभिया , इरानमा बिशेस युद्घ हुनुमा धैरै कारण मध्य एक अफगानिस्थानको युद्ध पनि मानिन्छ !! कहिले पाकिस्तान कहिले सोभियत संघ कहिले अमेरिकाको साथ पाए भने अहिले चिन र पाकिस्तानको अनौठो संघम बनेको छ !
पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अमेरिकाबाट फिर्ता लगे । त्यससँगै ८५ हजार सैनिक रहेको तालिबानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल पस्यो । अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिए ! सबै देशको नागरिकको सुरक्षाको चिन्ता सबै देशले गरेको देखिन्छ भने सबै भन्दा समस्या भारतलाई देखिन्छ चिन र पाकिस्थानको घेराबन्दीमा भारत पर्नेहोकी भन्नेपनि चिन्ता बढेको पाईन्छ !
निष्कर्षमा अफगानिस्तान झन गृहयुद्धमा फस्ने देखिन्छ भने साउथएसियामा आतकंकारीको अखडा बन्ने सक्ने आशंका देखिन्छ ! यो सबै घटनाको सबै दोषी राजनैतिक शासन बेबस्था राम्रो संचालन गर्नु नसक्नाले हो ।आफुआफु नमिल्नाले , मिलेर बिकास उन्ती गर्न नसक्नाले हो ।
कम्यनिष्ट व्यवस्थाको लडाई र कम्यनिष्ट यस्तै हुन भन्ने देखाउने अमेरिकाके चाहानाले यो गएको ४५ साल देखी यस्तो दर्दनाक र भयावह अबस्थामा यो देश गुर्जिरिएको देखिन्छ । संसारको सबैभन्दा भ्रष्टमुलुक अफगानिस्तान मानिन्छ !
संसारको गरिब अशिक्षा अन्धा,अपागंहरु यो देशमा भयावह अबस्थामा यो देश गुर्जिरिएको पाईन्छ !