प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन

जापान । प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्रिय कमिटी च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन भएका छन् । शनिवार आज प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन भएका हुन ।
एकता मञ्च क्षेत्रिय कमिटी च्यूबु पुन गठन गरिएको छ । स्वाद रेष्टुरेन्ट नागोयामा भएको भेलामा प्रवासी नेपाली एकता मञ्च जापानका पुर्ब महासचिब मिलन घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अथिती जापानका मञ्चका सचिब डा सरोज कंडेल रहनुभएको थियो । एकता मञ्च जापानका सदस्य महेश खड्काले स्वागत मन्तब्य राख्नुका साथै कार्यक्रमको सन्चालन मञ्च जापानका सदस्य रामकुमार थापाले गर्नुभएको थियो ।

भेलाबाट निम्न अनुसारको प्रवासी नेपाली एकता मञ्च जापानको क्षेत्रिय कमिटी जापान सर्वसम्मत पुन गठन गरिएको नागोयाबाट प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रीय कमिटी सदस्य विनोद सापकोटाले जानकारी दिनुभयो ।

उपस्थिति
१,डा.सरोज कँडेल(सचिव प्रवासी नेपाली एकता मञ्च जापान)
२.मिलन घिमिरे (पुर्ब महासचिव प्रवासी नेपाली एकता मञ्च जापान)
३.सज्जल शिलवाल (राष्ट्रीय कमिटी सदस्य)
४.राम कुमार थापा (राष्ट्रीय कमिटी सदस्य)
५.बिनोद कुमार सापकोटा(राष्ट्रीय कमिटी सदस्य)
६.अर्जुन के.शी(राष्ट्रीय कमिटी सदस्य)
७.अर्जुन थापा(राष्ट्रीय कमिटी सदस्य)
८.महेश खड्का ( राष्ट्रीय कमिटी सदस्य)
९.कबिन्द्र न्यौपाने
१०.शुवास रुपाखेती
११.कुमार अधिकारी
१२.सिपी जमर्कट्टेल
१३.राजकुमार अधिकारी
१४.कमल खड्का
१५.जिवनाथ घिमिरे
१६.काबिन क्ष्रेष्ठ
१७.नबिन रिमाल
१८.रबिन सापकोटा
१९.रोहन घलान
२०.ईन्दु लामिछाने
२१.शुशिल सापकोटा
२२.सँजिब ओली
२३.किशोर पाण्डे
२४.नारायण कंडेल
२५.शुशिल पौडेल
२६.आशिष अधिकारी

प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्रिय कमिटी च्यूबु
१.शुभाष रुपाखेती (अध्यक्ष)
२ कुमार अधिकारी (सचिव )
३.सिपी जमर्कट्टेल (सदस्य)
४.कमल खड्का (सदस्य)
५.रबिन सापकोटा। (सदस्य)
६.रोहन घलान (सदस्य)
७.आशिष अधिकारी(सदस्य)
८.नारायण कंडेल (सदस्य)
९.अमित गिरी (सदस्य)
१०.शुशिल पौडेल (सदस्य)
११.प्रदिप रायमाझी (सदस्य)
१२.कबिन श्रेष्ठ (सदस्य)
१३.ईन्दु लामिछाने (सदस्य)
१४.नबिन रिमाल (सदस्य)
१५.शुनिल श्रेष्ठ (सदस्य)

फेसबुकबाट तपाइको प्रतिक्रिया