बिहिबार, बैशाख १३, २०८१

म्याग्दी बाढीपहिरो पिडितको लागि मोना जापानबाट २३ लाख बढी आर्थिक सहयोग

टोकियो । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिती (मोना) जापानले म्याग्दी जिल्लाको बाढ़ीपहिरो पिडितको पूर्नवासको लागि आर्थिक सहयोग हस्तातरण गरेको छ । बाढ़ीपहिरो पिडितको पूर्नवासको लागि जापानबाट २३ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग हस्तातरण गरेको हो ।

गत असार २५ गते अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रहरूमा गएको बाढी पहिरोका कारण दुःखद मानवीय क्षती सँगै बाढ़ीले घरहरु पुरिएर करोडौको क्षेति पुर्याउदै धेरै मानिसहरु विस्थापित हुनुभएको र पुरै बस्तिनै उच्च जोखिममा रहेको हुदा मोना जापानले आर्थिक संकलन गरि पठाएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

?? हार्दिक आभार तथा धन्यवाद ??

२०७७ असार २५ गते अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रहरूमा आयको बाढी पहिरोका कारण दु:खद मानवीय क्षती सँगै बाडिले घरहरु पुरियर करोडौको क्षेति पुर्याउदै हजारौ मानिसहरु विस्थापित हुनुभयको र पुरै बस्तिनै उच्च जोखिममा रहेको हुदा मोना जापानले पनि यो विषम परिस्थितिमा बिडित समक्ष केही हद् सम्म भयपनी सहयोग पुर्याउने दायित्वबाट पन्छिनु हुदैन भनि यो बिकराल परिस्थितिमा केही सहयोग गर्न सकियोस भन्ने हेतुले मोना जापान मार्फत जापानमा रहनु भयका सम्पुर्ण म्याग्देली तथा गैर म्याग्देली नेपाली दाजुभाइ दिदिबहिनी तथा मोना क्षेत्रिय कार्यसमिती नागोया,समाजसेवि,ब्यबसाइ,बिभिन्न संघसस्था,समक्ष गरियको हार्दिक अपिल सहर्ष स्विकारी म्याग्दी जिल्लामा परेको एस विपदमा सहयोग र साथ दिनुहुने सम्पुर्ण सहयोगी दाताहरु मार्फत प्राप्त सहयोग #रकम (2,311,240) #तेइस #लाख #एघार #हजार #दुइसय #चालिस #रुपैयाँ  म्याग्दी प्रवासि नेपाली संघ अन्तराष्ट्रिय कार्समिती (मोना आईईसिले) उक्त प्रभाबित क्षेत्रमा बाढिले क्षेती पुर्यायको स्थानियलाई स्थानिया सरोकार सँग मिलेर मोना आईईसिले निर्माण गर्न लागेको पुन बासका लागि संकलित रकम मोना आईईसिको खातामा जम्मा गरियको सम्पूर्ण सहयोगि दाताहरुलाई मोना जापान परिवार जानकारी गराउदछौ ।

#नोट हामीले प्रकाशन गरेको नामावलिमा एदी तपाईंहरुले यस अभियानलाई सहयोग गरेर पनि नेमलिस्ट तपाई हरुको नाम या रकम छुटन गयको रहेछ भने जानाक्री गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौ l र यस अभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने कार्यसमिती पदाधिकारी, सल्लाकार ज्युहरु यस अभियानका सयोंजक श्री बिशाल केसीज्यु साथै सम्पूर्णमा एस अभियानमा हातेमालो गर्दै सहयोग गर्नुहुने  सम्पुर्ण म्याग्देली गैर म्याग्देली नेपाली दाजुभाइ तथा दिदिबहिनी विभिन्न देशका बिदेशी नागरिक संघ सस्था,ब्यबसाइ, मोना क्षेत्रिय कार्यसमिती नागोया,र सहयोगी दाताहरुलाई मोना जापान परिवार विशेष आभार सहित धन्यवाद ज्ञापन प्रकट गर्दछौं ।

 

गणेश श्रेष्ठ ,महासचिव

एमं  म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिती जापान (मोना)