मङ्गलबार, बैशाख ११, २०८१

नेपाल सार्वभौम सम्पन्न देश हो (विचारविश्लेषण)

-रामचन्द्र भण्डारी । नेपाल आर्यावर्तन मित्रको सार्वभौम सम्पन्न देश हो । वौद्धिक साहित्यको उद्‌गमन क्षेत्र हो । हामी वौदिक वाङ्गमयमा हामी विश्वास गर्दछौ । हाम्रो प्रासधार नै वैदिक साहित्य हो । यस साहित्य वा वेदमा कुटनीतिक तितो निति देखिदैन त्यहात मधुरनीति हो ।

मधुर नीतिबाट हामी चलाख भएर देश बचाउ यो वेदवाणी हो।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वौदिक नीति अहिलेको भाषा हिन्दुवादी भएमा सार्वभौम राष्ट्रमाथी किन यस्तो रुपमा प्रताडित गरिन्छ । मोदीजी तपाई ऋषिमन मनको भए दद्यिचिऋषिको त्याग त थाहा होलानी रु मित्रहरुलाई दुस्ख दिएर ठुलो मानिस बन्न सक्ने कुन मानंविय साहित्यको विद्यामा छ, यदि ऋषिमन भएमा हामी वैदिक साहित्यको ज्योतिष शास्त्र अनुसार गोचर अनुसार गोजर अनुसार नेपालको नामबाट तेश्रो शनि ग्रह भएकोले घर जग्गा सुविधा प्राप्त हुन्छ।त्यसै अहिलेको ग्रहचक्र अनुसार नेपालले साहश पुर्ण तरिका वाट कुटनीतिक वा मधुरनीति अपनाएर आप्नो सर्वभौम सत्ता कायम गर्न नेपाल र भारतको सिमाना महाकाली नदिको उदगमन देखि नै हाम्रो हो भन्ने निर्धारण गर्न साहशीकदम चालौ । नेपालीहरु मूत्रानन्दको विश्वास गर्दैनन् एवं जीर्णवस्त्रशयनमा निशानन्द पनि लिदैन ।

नेपालको आत्मावल वढाउन विश्वास सात अगिवडौ, सत्यमेव जयेत । शारीरिक ठुलोले हुदैन, भुसुनाले हात्तीलाई पनि टोक्दछ तर हात्तीले भुसुनालाई देख्न पनि कठिन छ ।