सोमबार, बैशाख ०७, २०८३

एनआरएनए आईसीसी कोषाध्यक्षमा सुदन थापाको उम्मेद्वारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा वर्तमान युवा संयोजक सुदन थापा उम्मेद्वार हुने भएका छन् ।

एनआरएनए आइसीसीका वर्तमान युवा संयोजक सुदन थापाले जानकारी अनुसार थापाले आफ्नो कम उमेरमा नै एनआरएनए सँस्थामा लामो अनुभव गर्न पाएको र तिनै अनुभवका आधारमा यो पटक कोषाध्यक्षमा आकांक्षी भएको बताएका छन् ।