Nepali date


शनिबार, भदौ ७, २०७६

गायिका सेलिना कुँवर चलचित्र ‘नेप्टे’को ‘दिल रानी..

काठमाडौं । पछिल्लो समय चर्चामा रहन सफल गायिका सेलिना कुँवर चलचित्र ‘नेप्टे’को ‘दिल रानी..’ बोलको गीतले अत्याधिक लोकप्रियता हासिल गरेपश्चात त झन गायिका सेलिनालाई भ्याई नभ्याई भएको छ ।
यतिबेला उनि मुम्बाई स्थित साना रेकर्डिङ स्टुडियो र लाता मंगेशकर स्टुडियोमा गीत रेकर्डिङमा ब्यस्त छिन ।
रमेश कोईरालाको शब्द रचना,सन्तोष राज सहनीको संगीतमा बलिउडका हस्तिहरु उदित नारायण झा र कुमार सानुसंग सेलिना कुँवरले छुट्टा छुट्टै दुई वटा गीत रेकर्डिङ गरिसकेकी छन् भने केही वोलीवुड का गायकहरु सङ रेकर्डिङ बाँकी रहेको गायिका सेलिनाले जानकारी गराएकी छन् ।
दुईवटा गीत भने एस.राज प्रोडक्सनस प्राली.कोे ब्यवस्थापनमा तयार हुनेछ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया