बिनोद खड्का,
-काँग्रेस आँफैमा एउटा भष्टचारी पाटी हो भनेर यहाँ लेखी रहन त नपर्ला । किनकि काङ्ग्रेस आफैंले भष्टचार स्वीकार गरेर आफ्ना नेतालाई जेल चलान गरेको त ताजै छ हामीले नाम भनी रहन नपर्ला । काङ्ग्रेसले भष्टचारी सरकार भनेर प्रदशन गर्नु हास्यास्पद ।
बिनोद खड्का
काङ्ग्रेस आफैमा एउटा भष्टचारी पाटी हो भनेर यहाँ लेखी रहन त नपर्ला । किनकि काङ्ग्रेस आफैंले भष्टचार स्वीकार गरेर आफ्ना नेतालाई जेल चलान गरेको त ताजै छ हामीले नाम भनी रहन नपर्ला ।
आज फेरि काङ्ग्रेस सडक देखि सदन सम्म संघर्ष गर्ने भनेर उदघोष गरेर केही आफ्ना कार्यकर्ता हरूलाई आज सडकमा पनि उतार्यो । कुनै जिल्लामा सयको संख्यामा काङ्ग्रेस कार्यकर्ता हरू बाध्यताले उत्रिए त काहिँ पाँच सय हजार को हाराहारीमा देखिन्थे । तर तिनै कार्यकर्ता हरूमा पनि मनमा अन्योल तिर्सकार मुहारमा राम्रोसँग झल्किन्थ्यो र देखिन्थ्यो पनि किनकि बर्तमान कम्युनिस्ट सरकारलाई भष्टचारी को संङ्या दि रहनु पर्दा उनिहरू आफैले आफैले हिन्नता बोध जिम्मेवारी बोध नैतिकता बोध मानि रहेका थिए होलान् । किनकि हिजो २५ बर्ष एकलौटी शासन चलाउदा आफुले गरेका कुकर्म आफ्ना नेता कार्यकर्ताले गरेको ज्यादती आफ्ना पालामा भएका हेपाई प्रबिधि र भष्टचारको चाङ सायद नेपाली जनताले त्यति सजिलोसँग हिजो को आज बिर्सनै सक्दैनन् र बिर्सदैनन् पनि ।
अब जाउ आज काङ्ग्रेस ले उसको दम्भमा ठुलै शक्ति प्रदशन गरे भन्य लाग्यो होला किनकि उ सरकार बाहिर बस्दा पानी बिनाको माछो छट्पट छट्पट गरेर पानीको साहारा खोजी रहन्छ आज काङ्ग्रेसले जतिसुकै ध्वास दिएनि कम्युनिस्टकै साथमा एक दुई मन्त्रालय पाए एक दुई ठाउँको प्रमुख हुन पाए हुन्थ्यो भनेर छट्पट्याई रहेको छ। किनकि आज र बर्तमान अबस्थामा यो कम्युनिस्ट सरकारले काँहा नीर भष्टचार गर्यो ? काहा नीर गर्नै नहुने काम गर्यो ? यसको जबाफ न काङ्ग्रेस सँग छ न काङ्ग्रेसको बुई चढेर लैबरी तालमा बुरूक्क उफ्रने ती कार्यकर्ता हरू सँग छ।
काङ्ग्रेसले भष्टचारी सरकार भनेर नारा लाउदा सारा बुझ्ने र केही आफुलाई बुझ्न सक्ने क्षेमता राख्ने जोकोहीलाई पनि सिर निहुरियाएर हिड्न बाध्य छन् किनकि काङ्ग्रेस स्वयंम भष्टचारी पाटी हो भनेर केही उसैका नेतालाई दण्डित दि सकेको प्रमाण भन्दा अरू प्रमाण पेस गर्नु पनि पर्दैन र बुझ्ने र आफुलाई बुझ्न सक्ने क्षेमता राख्नेले खोजी रहन पनि पर्दैन । अज प्रश्न काहा नीर हो भने कम्युनिस्ट सरकार भष्टचारी हो रे भष्ट सरकार रे यो कसलाई हास्यास्पद पात्र बनाउन खोज्या? कसलाई भष्टचारी भन्न खोज्या? के आधारमा भष्टचारी भनेको ? कुन प्रमाण आज काङ्ग्रेस सँग छ? भनेर काङ्ग्रेस कै जिम्मेवार नेतालाई सोधु मुन्टो लुकाएर हिड्ने छन् । किनकि आज सम्म यो सरकारको पालामा भष्टचारी यो हो भनेर न कसैले भन्न सक्या छन् न भन्न सक्छन् । त्यसैले काङ्ग्रेस ले आफ्नो बिगतको नेर्तृत्व आफ्ना बिगतका कु कर्मका फल पाचासौ बर्ष भोग्नु पर्ने छ नेपालमा । काङ्ग्रेसले जिताएर त्यो ठाउँमा कम्युनिस्टलाई पुर्याएका हैनन् ।
यो त स्वाभिमानी नेपाली जनताको अपार माया र साथले यो ठाउँमा कम्युनिस्ट पुगेको हो । काङ्ग्रेसले हेक्का राख्दा ख्याल गर्दा हुन्छ साच्चै काङ्ग्रेस लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यासलाई स्वीकार गर्छ भने सडकमा रबया हैन् अर्को पटक नेपाली जनताको प्रजातान्त्रिक अभ्यास बाट आउने हिम्मत काङ्ग्रेसले राख्ने हो त्यो हिम्मत राख्ने हो भने प्रजातान्त्रिक अभ्यास बाट जनताको जनमत बाट आएको कम्युनिस्ट सरकारलाई किन लाल्छना?
के यहीँ हो काङ्ग्रेसको प्रजातान्त्रिक अभ्यास ? यहीँ हो लोकतान्त्रिक पदती? त्यसैले काङ्ग्रेसको यस्तो हास्यास्पद रबया नेपाली राजनीतिमा उभो गति हैन् उधो गति हो भनेर नबुझ्ने जनता बिरलै होलान् ।

