अनायासै
अकस्मात् हातहरु
कॉपे थरथरिए
बोली लरबरिए
पाईला धरखरिए
मनको खुल्ला आकाशमा
बादल गर्जीयो
बिजुली चम्कीयो
एक्कासी
हुरी बतास चल्यो
मुसल्धारे पानी पर्यो
असीना झर्यो
मनको बगैचाको
फुल हरुको सर्बनास पारो
कस्लाइ दोषी ठानु
नियतीको लेख
अनि आफ्नै कर्मको खेल
सायद
यही हो जीवन
भोगाइको
अनुभवको मेल ~~~~
अकस्मात् हातहरु
कॉपे थरथरिए
बोली लरबरिए
पाईला धरखरिए
मनको खुल्ला आकाशमा
बादल गर्जीयो
बिजुली चम्कीयो
एक्कासी
हुरी बतास चल्यो
मुसल्धारे पानी पर्यो
असीना झर्यो
मनको बगैचाको
फुल हरुको सर्बनास पारो
कस्लाइ दोषी ठानु
नियतीको लेख
अनि आफ्नै कर्मको खेल
सायद
यही हो जीवन
भोगाइको
अनुभवको मेल ~~~~
@प्रकाश बुढाथोकी

