बुधबार, साउन ०१, २०८२

राजावादीहरुको आन्दोलनका कमाण्डर फेरिए, नवराजको ठाउँमा जगमान गुरुङ

काठमाडौं । ‘राजतन्त्र पुनस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति’ को संयोजकमा जगमान गुरुङ तोकिएका छन् ।

गत शुक्रबार तिनकुनेको आन्दोलन हिंसात्मक बनेसँगै आन्दोलनका संयोजक नवराज सुवेदी घरमै ‘नजरबन्द’ छन् । आफू नजरबन्दमा परेपछि सुवेदीले गुरुङलाई जिम्मेवारी सुम्पिएका हुन् ।