टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसिका उपाध्यक्ष रोबिन शेरचनद्वारा आगामी कार्यकालका लागि एनआरएनए आईसीसिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
टोकियोमा आइतबार एक कार्यक्रमका बीच जापानका ब्यवसायी तथा आईसीसी उपाध्यक्ष शेरचनले आगामी कार्यकालको लागि नेतृत्वमा आउने घोषणा गरेका हुन।
जापानवासी नेपालीहरूसंग नव वर्ष २०२५ सालको शुभकामना तथा रात्रिभोज आयोजना गरी शेरचनले उक्त घोषणा गरेको हो । जापानमा रेष्टुरेंटमा अब्बल शेरचनले हाल अत्यधिक मत सहित आईसीसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।