आइतबार, फागुन १३, २०८०

एनआरएनए गुन्बाको संयोजकमा महेश्वर रिसाल 

जापान २ साउन । महेश्वर रीसालको नेतृत्वमा सर्वसम्मत एनआरएनए गुन्बा क्षेत्रिय समिति गठन जसमा  संयोजक:- महेश्वर रीसाल
उप-संयोजक:- ज्ञानेन्द्र बहादुर पौडेल
उप-संयोजक:- गुन्जा बहादुर केशी
सचिव:- रामकृष्ण भण्डारी
सह-सचिव:- मिन कुमार लामिछाने
कोषाध्यक्ष:- किरण भण्डारी
सदस्यहरू क्रमश:

निश्चल मिश्र,
शुक्र राज बिष्ट,
कुमारी मिरा थापा,
सुनिता गुरूङ्ग,
पिताम्बर भट्टराई,
महेन्द्र थापा 

एक जना मनोनित गर्न बाकी रहेको जनाएको छ ।