ललितपुर ,२८ असार । उत्कृष्ट शब्द सर्जक केशब पौडेलको उहीँ खोलीमा पानीले राजन गुरुङ्लाई चिनाएको छ ।
राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजना गरिएको लोक दोहोरि अवार्डको पाचौ सस्करणमा उहीँ खोलिमा पानीका कलाकार महरु ७ बिधामा आ-आफ्नो बिधामा पाच भित्र पर्न सफल भएको छ ! सोही गीतको म्यूज़िक भिडियो तलको लिंकबाट हेर्नुहोला ।