Nepali date


शुक्रबार, भदौ ६, २०७६

चर्चित गायकहरूलाई नै बूढ़ीले जोगी बनाएपछि के के भो हेर्नुस भिडियो

ललितपुर,२७ असार । नेपालको लोक क्षेत्रको हस्ती गायकहरूलाई नै आफ्नै बूढ़ीले जोगी बनाएपछी यतिबेला खैलोबैलो मन्चिएको छ । यो कुरा साच्चीकै नभएर तीज गीतको म्यूज़िक भिडियो हो ।
गायकहरू खुमन अधिकारी,अमृत खाती,बन्दना पाण्डे ,सबिनाले संगीत नेपालको आधिकारिक यूबटुब च्यानल मार्फ़त “मलाई जोगी बनायो ” बजारमा ल्याएको दिनमाइ एक लाखले हेरेको गायक अमृत खातीले बताउनु भयो ।IMG_0176
यो म्यूज़िक भिडियोलाई आशिश संगीतद्वारा प्रदान गरिएको छ।
उक्त गीतसंगीत खुमन अधिकारी,यो भिडियोमा कलाकार सुनीता गौतम ,केशव भट्टराईले अभिनय गरेको छ ।
उक्त गीतलाई सम्पादक विष्णु शर्मा,क्यामेरा कारण चैसिर्,निर्देशक प्रकाश भट्टले गरेको छन ।

 

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया