काठमाडौं । गायक रामकुमार नेपाली र गायिका संगीता पहरीको काठे लोकदोहोरी गीत रोई हिड्ने गरायो सार्बजनिक भएको छ ।
गीतमा मायाप्रेममा आउने खटपटलाई दोहोरीको रुपमा प्रस्तुत गरिएको छ ।सुरुमा मायाप्रेमममा पर्ने तर पछी सामान्य विवादले पनि एकले अर्कोलाई छोडेर हिड्ने प्रवृवितिलाई पनि गीतले उठान गरेको छ ।
गीतमा शंब्द संगीत अमृत भारतीले गरेका छन भने कुमार सानु पुनले गीतमा मिक्सिङ तथा मास्टरिङ गरेका छन । त्यसैगरी सागर पुनको रेकर्डिस्ट, सन्तोष तिमल्सिनाको सिनेम्याटोग्राफी, कल्पेश विश्वकर्माको भिडियो सम्पादन रहेको
गीतको भिडियो निर्देशन भने रामकुमार नेपालीले नै गरेका छन ।
भिडियोमा सुरज नेपाल,तिरसना बराइली र करिश्मा पहरीको अभिनय रहेको छ ।गीत संगीता पहरी युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।