शुक्रबार, फागुन ११, २०८०

परदेशीको जीवनमा मोड्लिङ गर्दै

टोकियो,२६ असार । चर्चित गायक राजु ढकाल र गायिका देवि घर्तिको आवाजमा,प्रमोद पराजूलीको शब्दमा सजिएको परदेशीको जीवन छायांकनमा मोडेलिन गर्दै सुजता ज्ञवाली र ज्ञानेन्द्र गोतामेको एक  झलक भिडियो भने चाडै बजारमा आउने जनाएको छ ।