आइतबार, फागुन १३, २०८०

गायक सुशिलको तिज गित बोलायो मायाले बटौलि बजारमा आउने

टोकियो,२३ असार । गायक तथा सर्जक सुशिल ज्ञवालीले यस पालिको तिजमा चेलिवेटीलाई नचाउन ‘बोलायो मायाले बटौलि बजारमा’आउने भएको छ ।
गायिका सम्झना भन्डारीको स्वरमा ,शब्द र संगित रमेश राज भट्टको सहयोगमा ल्याउन लागेको उक्त लोक गितलाई आशीष म्युजिक प्रालिले बजार बेवस्थापन गरेको छ ।
एक हप्ताभित्र म्युजिक भिडियोसहित बजारमा आऊने जनाएको छ । उक्त म्युजिक भिडीयो जापान र नेपाल दुबै ठाउँमामा सुटीङ गरिने जनाएको छ ।
गायक सुशिल ज्ञवालीको यस अघि तिमै वोलि सुनेर र हाम्रो नवलपरासी गित चर्चामा छ ।