टोकियो,२२ असार । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसाय, अध्ययन, रोज़गारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती सोसाइटी जापानको अधिवेशन प्रथम अधिवेशन जुलाई २३ मा हुँदैछ ।
जुन २५ तारिखमा बसेको कार्यसमितीको बैठकले आउदो यही जुलाई २३ तारिख आइतवार संस्थाको प्रथम अधिवेशन निम्न मिति र स्थानमा गर्ने निर्णय गरेको छ ।
जापानमा रहनुभएका सम्पुर्ण राप्तिवासीहरुलाई सक्रीय उपस्थिती भएर सफल बनाउनहुन हार्दिक आह्वन गरिएको छ ।
मिति: जुलाई २३ तारिख (आइतवार)
समय : ११:००
स्थान: गामबेसी रेस्टुरेन्ट , इकेबुकुरो, टोक्यो
(इकेबुकुरो स्टेशन निशिगुची ५ मिनेट : 東京都豊島区西池袋3-29-4マンションなど大成ビル5F)
सम्पर्क:
राजन के सी (टोक्यो) : 080-3939-7317
बिशेश्वर रेग्मी (टोक्यो) : 090-9811-6226
युवराज रेग्मी (टोक्यो) : 080-4926-3725
अशोक पुरी (टोक्यो) : 080-9714-5520
तारा बुढामगर (चिवा) : 080-4136-1900
सरोज प्रधान (गुन्मा) : 090-5309-7106
शिवराज भट्टराई (टोक्यो) : 080-3713-6272
लक्ष्मण घर्ती मगर (नागोया) : 080-9736-9571
केवल ओली (फुकुओका): 080-5790-2631
रेशम बुढाथोकी (नागोया) : 080-4372-9279
बाला पुन (टोक्यो) : 080-4928-2048
पन्चवीर चौधरी (टोक्यो) 080-3691-4074