शुक्रबार, कार्तिक २३, २०८१

पश्चिमी जापानको फुकुओका क्षेत्रमा भारी वर्षाले जनजीवन प्रभावित, १० बेपत्ता

जापान,२२ असार । पश्चिमी जापानको फुकुओका र त्यस आसपासको क्षेत्रमा भारी वर्षाले जनजीवन प्रभावित भेको छ । भने १० जना भन्दा बढ़ी बेपत्ता भएको छन ।

बुधवार भएको वर्षा र आँधीले ४ लाख ३० हजार बढ़ी मानिसहरूलाई बस्ती ख़ाली गरे सहयोग गार्न आग्रह गरेको छ ।  साथै आफ्नो घरमा खाली र, प्रभावित क्षेत्रमा आश्रय खोज्न फुकुओकाको कुरुमेमा ३,००,००० भन्दा बढी मानिसहरू आश्रम लिइरहेको जापान टुडेमा खवर छ ।
प्रधानमन्त्री शिन्जो आबेले क्षति र उद्धार मानिसहरूलाई मदत गर्न यथासक्य गर्न सरकारले निर्देशन दिएको छ । बिहीबार पनी पश्चिमी जापानमा भारी वर्षा हुने र धेरै क्षेती पुराउन सक्ने मौसम एजेन्सीले चेतावनी दिएको छ ।
वर्षाको कारण विद्यालय,बस र दुई प्रान्त केही रेल सेवा बन्द गरिएको छ ।

जापानको पश्चिमी सिमाना शिमाने हमदा शहर ८० भन्दा बढी मिमी को प्रतिघण्टा वर्षा र आँधी भएको जापान मौसम विज्ञान एजेन्सी बताएको छ ।