शुक्रबार, असार ०१, २०८१

एमालेलाई जीताउ

एमालेलाई जीताउनु है सारा जनताहरु
जीते पछी काम गर्न बाध्य पार्छौ बरु ।

पैलो पार्टी मात्रै ले त हुँदैन है ऐले
देश बनाउन बहुमत त दिनै पर्छ पैले ।

नाका बन्द हुँदा जनता ढुक्क पारेकोथ्यो
यै एमाले देखेर नै भारत हारेकोथ्यो ।

जनाताले सबै पार्टी सरर हेर्नु पैले
हाम्रै बेला राम्रो भाको पाउनु हुन्छ जैले ।

बिधवा,अपाङ बृद्दा सब खुशी बनाको
आफ्नो गाउ आफै बनाउ भन्ने नारा ल्याको ।

राणा फाल्दै लोकतन्त्र गणतन्त्र ल्याउन्
सकेकोथ्यो सहिदहरुको आसु पुस्न भ्याउन् ।

यै एउटा हो जनाताको दुख; बुझ्ने पार्टि
यथार्थ नै यही हो हजुर किन बोल्नु ढाटि ।

तपाईंको भोट हुनुपर्छ देश हाक्ने चक्का
सुर्य आयो भने देश गुड्छ निर्धक्क ।

-जीवन अर्याल ओएनएफ जापान सचिव