आइतबार, फागुन १३, २०८०

कसरी भवन भट्ट सफल भए विशेष सामग्री(भिडियोसहित)

टोकियो,१२ असार । सामान्यतः विदेशिनेहरु हरेकका आ-आफ्नै आकाँक्षा र सपनाहरु हुन्छन् । मुलत : केहि आफ्ना त केहि आफ्नाहरुको सपना पूरा गर्ने अटोठ लिएर आएका हुन्छन् । केहि  परिमाणको भौतिक खुसी किन्न आज लाखौँ नेपाली युवाहरु विभिन्न मुलुकमा पुगेका छन् । त्यी मध्ये केहि व्यक्तिहरुले,आर्थिक,सामाजिक अनि वौद्दिक यि तिनै क्षेत्रमा लोभलाग्दो प्रगती गरेका छन् ।  तिनै मध्येका एक हुन् भवन भट्ट । जो जापानमा अध्यायनका लागी आएर यहि व्यवसाय सुरु गरी,वर्तमान व्यवसायिक जगतमा स्थापित छन् । उनै  टिविआई ग्रुपका अध्यक्ष तथा ग़ैर आवाशिय नेपाली संघका उपाध्यक्ष भट्टका बारेमा तैयार पारिएको एक रिपोर्ट ।  bhawan

@राजन गौतम -: नेपाल न्युजपोष्ट