बिहिबार, साउन १०, २०८१

टोकियोमा उपन्यासकार सुबीन भट्टराईं पाठकहरूसंग संवाद कार्यक्रम हुने

जापान । नेपाली उपन्यास लेखनमा चर्चा कमाएका युवा लेखक सुबिन भट्टराईले शनिबार टोकियोमा पाठकहरूसंग प्रत्यक्ष संवाद गर्ने भएका छन।
नेपाली रिडर्स क्वल जापानको आयोजनामा अप्रिल २० तारिक कार्यक्रम हुने छ ।

नेपाली युवा पिढीमा सर्वाधिक किताव बिक्रीको कृतिमानी कमाएका लेखक भट्टराईले जापानका किताव प्रेमी पाठकहरूसंग उपन्यास लेखन अनुभव तथा पाठकहरूको जिज्ञासा सहित साक्षात्कार सहितको साहित्य कार्यक्रम आयोजना गरिएको छ

मध्यान्ह १ बजेबाट हुने कार्यक्रममा उनले समसामायिक विषयमा युवाहरूलाई उप्रेरणा मुलक जानकारी सहित आफ्ना कितावहरू समेत पाठक माझ पस्कने छन। कार्यक्रमको अनेसास जापान र एनआरएनए कान्तो कमिटिको सहकार्य गर्ने जनाएको छ।