शनिबार, फागुन १२, २०८०

जुलाई २ मा एनआरएनए जापान तोचिगी क्षेत्रको अधिवेशन हुने

जापान,३ असार ।  गैर-आवासीय नेपाली संघ एनआरएनए जापान तोचिगी क्षेत्रिय समितिको अधिवेशन आगामी जुलाई दुई तारिक आईतबार हुने भएको छ ।

क्षेत्रिय संयोजक सुरेन्द्रलाल श्रेष्ठको सभापतित्वमा वसेको कार्यसमिति बैठकले तोचिगीको नेपाली फुडएण्ड बारमा जुलाई दुई तारिकमा अधिवेशन हुने निर्णय गरेको हो ।

तोचिगीमा कुल २०८ जना प्रमाणित सदस्य रहेका छन ।