काठमाडौं । गायक तथा संगीतकार विश्व दोङ र गायीका कमला दोङको स्वरमा रहेको तामाङ सेलो गीत ‘हेर्दैमा राम्री २’ को भिडियो सार्वजनिक भएको छ ।
कुमार बोम्जन तामाङको शब्द रचना रहेको गीतमा तामाङ चलचित्र जगतको महानायक अमिर दोङ र मोडल मन्जरी वाइबाको अभिनय रहेको छ । गीतमा अडियो एरेन्ज विश्व दोङ कै रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
गीतलाइे नायक राज किङ वाईबाले कोरियो ग्राफि रहेको छ भने त्रिलोक लामाले छायंकन तथा सम्पादन गरेका छन् ।

