जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया युवा उप-संयोजकमा जापानबाट नारायण खड्काको उम्मेदवार दिने घोषणा गरेका छन ।
एनआरएनए एसिया युवा उप-संयोजकमा जापानबाट नारायण खड्काको उम्मेदवार दिने घोषणा गरेका हुन
अभियानमा सबै युवा हरुलाई जोड्ने हेतुले, यही अक्टोवर १७-१९ मा हुन गैरहेको NRNA को ११औं अधिवेशनमा Asia Pacific Region बाट एसिया प्रशान्त छेत्रीय युवा उप-संयोजक ( RYDC ) पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको खड़काले जानकारी दिनु भयो ।
एनआरएनए जापानमा सदस्य, उपाध्यक्षमा बसेर काम गरेका खड्का जापानको विश्वविद्यालयमा अध्ययन सकाएर इंजीनियर पेशामा आवाद्द छन ।
जापानमा आफूले रेष्टुरेण्ट ब्यवसायीसमेत गरेका खड़काले आगामी कार्यकाल २०२३-२०२५ का लागि एसीया प्यासीफिक युवा-उपसंयोजक पदमा रहेर काम गर्ने बताए ।