टोकियो,८ जेठ । जापानमा घुम्टे नौमती बाजाको साथमा बनभोज हुन लागिरहेको छ क्लासिक युथ क्लव जापानले आयोजना गर्न लागिरहेको उक्त बनभोज कार्यक्रममा मा घुम्टे नौमती बाजाको समुहको बिशेष उपस्थिति रहने छ।
जापानमा रहेर युवाहरु लाई एकता गदै बिभिन्न संघ सस्थामा संङलन्न भई सकरात्मक कार्यमा अगाडी बड्न लागेको क्लासिक युथ क्लव जापानले मे २८ तारिकको दिन जापनानमा रहेका नेपाली लाई समेटने गरी टोकियमा बनभोज कार्यक्रम गर्न लागेको हो ।।
जापानमा रहेका बिभिन्न संघ सस्थाका प्रमुख एवंम प्रतिनिधि कलाकार सबैलाई को उपस्थिति रहने बनभोज कार्यक्रममा घुम्टे नौमती बाजाले थप मनोरन्जन मात्र होईन भाईचाराको सम्बन्ध लाई पनि बलियो बनाउने सस्थाका महासचिव हेमन्त खत्रीले जानकारी दिनुभयो।
संस्थाले जापानमा रहेका गैरआवसिय युवाहरुको नेत्रित्व गदै युवा एकताको सकरात्मक सन्देश पुर्याउनको लागी सधै अग्रसर रहने क्लवका बरिष्ठ उपाध्यक्ष दिपेश केसीले बताउनु भयो।