बिहिबार, जेठ १७, २०८१

राष्ट्रीय जन संगीत मंचले भन्यो सवै एमाले (भिंडियो )

काठमाण्डौ,२७ बैशाख । नेकपा एमालेको सपोर्टमा जन संगीत मंचले नया चुनावी गीत ल्याएको छ ।
चुनावलाई पछिल्ला दिन सबै पार्टीले नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो । सोही क्रममा स्थानीय चुनावलाई लक्षित गर्दै गायक अमृत खातीको शब्द तथा लय रहेको उक्त गीतलाई खातीलाई रीता बुढाथोकीले साथ दिएकी छिन ।

https://youtu.be/lzwouAIr-4k