मङ्गलबार, बैशाख ०८, २०८३

स्याङजा समाज जापानले पायो पूर्णता : प्रवक्तामा लक्ष्मण चपागाँई

टोकियो । स्याङजा समाज जापानको प्रवक्तामा लक्ष्मण चापागाँई मनोनित भएका छन ।
जापानवासी स्याङजालीहरुको साझा संस्था स्याङजा समाज जापानको छैठौं कार्यकालको लागि चापागाँईलाई प्रवक्तामा मनोनीत गरिएको समाजका अध्यक्ष चित्र गुरुङले वताउनु भएको छ । चापागाँई स्याङजा समाज जापान क्युसु क्षेत्रीय समितिका भुतपुर्व सचिव समेत हुनुहुन्छ । यसैगरि ५ जना संरक्षक र १८ जना सल्लाहकार गरि कार्यसमितिले पुर्णता पाएको छ ।
काम गर्न सहज र सरल होस् भनेर अप्रिल ९ मा बसेको पहिलो वैठकले विभिन्न विभागहरु गठन गरेको महासचिव सागर मणी नेउपानेले बताउनु भयो ।

विभागहरु :-
१. कोष परिचालन विभाग प्रमुखः- सल्लाहकार लक्ष्मण ढकाल
२.संगठन विस्तार विभाग प्रमुखः- वरिष्ठ उपाध्यक्ष वेद कार्की
३.युवा तथा खेलकुद विभाग प्रमुखः- उपाध्यक्ष भुवन गिरी
४.साँस्कृतिक एवं साहित्य विभाग प्रमुखः- सचिब समुन्द्र राज पौडेल
५.विद्यार्थी विभाग प्रमुखः- सह-कोषाध्यक्ष सोम गैरे
६.महिला विभाग प्रमुखः- कार्यकारी सदस्य कल्पना खड्का रोक्का

संरक्षक र सल्लहकार चयन
संरक्षकहरु :-
1. जीवन नेउपाने
2. सागरमणी भण्डारी
3. धुर्व ज्ञवाली
4. पिताम्बर चापागाँई
5 नरेश जिसी

सल्लहकारहरु :-
1. तारा गौडेल, गुन्मा
2. मुक्ति सुवेदी
3. देवीलाल भण्डारी
4 विक्रम अर्याल
5. लक्ष्मण ढकाल
6. अर्जुन हमाल,चिवा
7. प्रदीप शेन ठकुरी
8. कृष्ण अधिकारी
9. टोम गुरुङ
10. नविन गुरुङ
11. राजन पौडेल
12. जिवन गुरुङ
13. निशान राना, नागोया
14. खेम जिटी
15. थानु राना
16. भक्त खत्री
17. दिपक नेउपाने
18 योगेन्द्रमान श्रेष्ठ