टोकियो । जापानमा नेपाली युवा ब्यवसायीले संचालन गरेको कम्पनी सेभेन सामुराई इन्टरनेशनल कम्पनीले नेपालमा बनेको छिद्रा माछाको ‘स्पाईस इनस्ट्याट फिस्स’ जापानभर होलसेलमा बिक्री गर्दै आएको छ ।
नेपालीको बिचमा अत्यधिक मन पराईएको नेपाली छिद्रा माछाको स्पाईस इनस्ट्याट फिस्स जापानमा सेभेन सामुराई कम्पनीले होलसेलमा मुल्यमा बिक्रि बितरण गरिरहेको छ।
सेभेन सामुराईले जापानको विक्रेताको राईट पाएको र सबै जापानवासी नेपालीहरुलाई एक पटक स्वाद लिन सेभेन सामुराईका कम्पनीका सिईओ रेशम डंगोलले अनुरोध गर्नु भयो।
जापानमा ब्यवसायी गर्दै समाजसेवीमा पनि सक्रिय डंगोल राजनीतिकमा समेत आबद्ध छन । नेपाली कांग्रेसको संगठन जनसम्पर्क समिति जापानका महामन्त्री रहेका डंगोलले जापानमा विभिन्न इभेंटसमेत गर्दै आउनु भएको छ।
नेपालको काठमाडौं र जापानको सिजुओका केनको सिजुओका सीमा अवस्थित सेभेन सामुराई कम्पनिले कन्सल्टेसी, जिन्जाइ स्योकाइ, क्योदो कुमिआई, रेस्टुरेन्ट, हलाल फुड लगायत विभिन्न सेवाहरु दिदै आईरहेको छ ।
छिद्रा माछा चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ भने 05-4251-7740
Per pice 150税別
Percartoon 28800円税込
#स्पोन्सर_सामग्री

