शुक्रबार, चैत १६, २०८०

जनजाति महासंघ जापानले बुद्धजयन्ती भब्य रुपमा मनाउने

जापान,२० वैशाख । नेपाल आदिवासी जनजाति महासंघ जापानले दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती भब्य रुपमा मनाउन भएको छ ।

जनजाति महासंघ जापानले  एकल जातिय संस्थाहरुको सामुहिक आयोजनामा यसै अङ्गेजी महिनाको में ७ मा  नेपालीहरुको पहिचान एवं विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको २५६१औं जन्म जयन्तिलाई भव्य रुपमा मनाउने भएका छन ।

जनजाति महासंघ, जापानका उपाध्यक्ष पेम्वा लामाले जानकारी गराउनु  भयो । ’संपूर्ण जापानवासी नेपाली दाजु- भाई तथा दिदी बहिनीहरुमा यसै सूचनालाई निमन्त्रणा मानी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरेको छ ।

स्थान:2-23,Kudankita 3 chome,Chiyoda,Tokyo,102-0073
मिति:२०१७-मे-७,आईतबार
समय:बिहान ९ बजे
संपर्क व्यक्ति र नंबर:ल्हाक्पा गेलु(090 6040 5696),पेम्बा(080 3515 9830),कर्म(090 6048 9453),सोम माया(080 5609 2433),केसाङ(080 3397 6165)