शनिबार, असोज ०८, २०७९

एनआरएनए जापानले सेन्दाई क्षेत्रिय कमिटी बिस्तार गर्दै

टोकियो,१८ वैशाख । ग़ैर-आवशिय नेपाली संघ (एनआरएनए)जापानले क्षेत्रिय कमिटि बिस्तार संगसंगै यस बर्ष सेन्दाईमा पनि एक क्षेत्रिय कमिटि बिस्तार गर्न लागेको छ ।
सो सेन्दाइ क्षेत्रीय कमिटी विस्तार गरि कुल १३ क्षेत्र बन्ने भएको छ ।
उक्त सेन्दाइ क्षेत्रीय कमिटी विस्तार कार्यक्रमलाई सहयोग गर्न सबै सेन्दाईबासी नेपालीहरूको पूर्ण सहभागीता रहने पूर्णअपेक्षा सहित उपस्थितको लागी एनआरएनए जापानका सदस्य तथा क्षेत्रीय कमिटि बिस्तार तथा सहजिकरणका संयोजक प्रल्हाद सिंह महत (०७० १३६८ ९९२२)लाई यही मेई १५ तारिख सम्म सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।

%d bloggers like this: