जापान : कर्णाली प्रदेश समाज जापान कान्साई क्षेत्रीय समितिले नयाँ कार्य समिति चयन गरेको छ ।
दोस्रो अधिवेशनबाट सर्वसम्मत कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिति कान्साईकाे संयोजकमा केशब कार्कीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कर्णाली प्रदेश समाज जापान कान्साई क्षेत्रीय समिति
संयोजक : केशब कार्की,
उप-संयोजक : प्रमोद रेग्मी,
: राम ढकाल,
: रवीन्द्र शाही,
सचिव : हरि खड्का,
सह-सचिव : दिपेन्द्र अधिकारी,
: राजेन्द्र सञ्ज्याल,
कोषाध्यक्ष :धुर्ब बुढा,
सह-कोषाध्यक्ष : खेमराज थापा,
सदस्यहरुमा : सुमन सिंह,
: शेर बहादुर बडुवाल,
: दिनेश पुन मगर,
: खिम न्यौपाने ,
: गृष्मा शाही ,
: वसन्त अधिकारी,
: सुनिता खड्का चयन भएका छन् ।
कार्यक्रममा सभापतिको रूपमा पारस सिंह रहनुभएको थियो। एनआरएनए जापानका उपाध्यक्ष महेश कटुवालकाे प्रमुख आतिथ्यतामा समाजसेवी नरेन्द्र बस्नेत (दिनेश) लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
*यसअघि अतिथिको नाममा विवाद आएकोले हटाईएको व्यहोरा जानकारी छ।-सम्पादक

