शनिबार, बैशाख ०८, २०८१

ओएनएफ जापानले तोक्यो कार्य विभाजन : कसले के पायो जिम्मेवारी

जापान । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानले कार्य विभाजन तोकेको छ ।

एमाले) को प्रवास संगठन ओएनएफ जापानको राष्ट्रिय कमिटीले पूर्ण बैठकले सक्रियताको आधारमा कार्य विभाजन तोकेको हो ।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको फेब्रुअरी १२ तारिख सम्पन्न
बैठकले विभाग छूट्याएको मञ्चका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
जापानमा भाईचारा, एकअर्काप्रतिको सहयोग र संगठनलाई चलायमान बनाउन सबै साथीहरुलाई जिम्मेवारी तोकिएको प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले बताउनुभयो ।
यस्तो छ कार्य विभाजन विस्तृतमा