शुक्रबार, असार १२, २०८३

गोरखा समाज जापानद्वारा जिल्लाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

जापान । गोरखा समाज, जापानले गोरखा जिल्लाबाट प्रकोप व्यवस्थापन सम्बन्धी अध्ययन भ्रमणमा जापान आउनु भएका जनप्रतिनिधिहरु सँग भेटघाट तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ
जापानको राजधानी टोकियोमा शुक्रबार जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान सम्पन्न गरेको हो ।

गोरखा समाज जापानका अध्यक्ष चुडामणी भट्टराईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गोरखा जिल्ला पालुङटार नगरपालिकाका मेयर बिबस चिन्तन (अजय), बारपाक सुलिकोट गांउपालिकाका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमायां गुरुङ्, पालुङ्टार नगरपालिका स्वागत् गरेको हों *