सोमबार, असोज २१, २०८१

जापानमा पनि लोकतन्त्र दिवस भब्य रुपमा मनाए (फोटोफिचर)

शान्त पहरी,टोकियो,११ बैशाख । जापानमा क्रियासिल रहेका राजनैतिक दलहरुको प्रवासी भातृ संगठनहरुले ११ औँ लोकतन्त्र दिवस एकताको रुपमा मनाएका छन् ।
आईतबार टोकियोस्थित मुरा हलमा जापानको लागि नेपालको कार्यवाहक राजदूत कृष्णचन्द अर्यालको प्रमुख आतिथ्यतमा सम्पन्न कायएक्रम सामूहिक चियापान सहित ११ औँ लोकतन्त्र दिवस मनाएक हुन् ।
कायर्यधmम नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिसिल मंच, प्रवासी नेपाली संगठन, नेपाली एकता समाज,नेपाली जनप्रगतिसिल समाज, अन्तर्राष्ट्रि नेपाली समाज जापान संयुक्तरुपमा आयोजक
जापानको लागि नेपालको कार्यवाहक राजदूत कृष्णचन्द अर्यालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा एनआरएनएका आईसीसि सदस्य ओम गुरुङ, जापान अध्यक्ष् सुदन थापा, रामजंग कार्की ,हवलचन्द्र लामा, शुशिल विर जबरा,यमलाल सापकोटा, निरन्जन गैरे, पदम ठगुन्न, बलराम श्रेष्ठ, बेलुकाजि थापा, सरिता ढकाल, मोहन घले, अनुज थापा लगायतले बोलेका थिए ।
जापानको लागि नेपालको कार्यवाहक राजदूत कृष्णचन्द अर्यालले प्रमुख आतिथ्यताको आसनवाट शुभकामना दिदै नेपालको आँच र गरिमा घटाउने काम कदापि नहोस भनि सबैलाई अपिल गर्नु भएको थियो ।
निर्धारित समयभन्दा केहि समय ढिला भई संचालित कार्यक्रममा देशको परिवर्तन आफ्नो जिवन आहुति दिने शहीदहरु प्रति श्रद्धान्जली साथै मौन धारणगरि शुरु भएको थियो ।

जनसम्पर्क समिति जापानका कार्यवहाक सभापति पुस्करजंग थापाको सभापतित्वमा प्रवासी नेपाली मञ्च जापानका उप-महासचिव राजेन्द्र श्रेष्ठ संचालन lok 7 lok 8 lok 13 lok 14 lok9 lok10 lok11 lok12 lok13 lok16 lokatantraaaa loktantra loktantra5 loktantra6 loktantraaगरि सम्पन्न भएको थियो । loktantra