आइतबार, फागुन १३, २०८०

गायक विनोदको छायाँ देखे चिन्छु सार्वजनिक (भिडियोसहित)

जापान्,६ बैशाख । जापानलाई कर्मथलो बनाउदै गीतसंगीतमा उदाएका बाग्लुङ्का गायक तथा मोडल बिनोद भण्डारीले देबी घर्तिको संयुक्त स्वरम नया गीत बजारमा ल्याएका छन ।
माया प्रेमसंग जोडिएका गीतहरू आउने गर्छन् यसै क्रममा केही दिन अगाडि यस्तै माया प्रेम सम्बन्धित भाव समावेश गरिएको लोकदोहोरी गीत “छायाँ देखे चिन्छु ” सार्वजनिक भएको हो । यो गीत पछिल्लो समय चर्चाको शिखरमा रहेको छ ।
गीत एकनारायण भण्डारीको शब्द सङ्गीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको छ । यस्तै भिडियो प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाङ्कन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयम्ले गरेका छन् ।
गीत विनोद भण्डारीको प्रस्तुतिमा सितारा म्युजिकले बजारमा ल्याएको हो ।
गीत एकनारायण भण्डारीको शब्द सङ्गीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको छ । यस्तै भिडियो प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाङ्कन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयम्ले गरेका छन् । म्युजिक भिडियोको क्यामरामा करण चैसिरले भूमिकाअ खेलेका छन ।
गीत विनोद भण्डारीको प्रस्तुतिमा सितारा म्युजिकले बजारमा ल्याएको हो ।