नेपाली र जापानीविचको सम्वन्ध प्रगाढ पार्न शुभकामना कार्यक्रम

जापान,४ बैशाख । खानागावा नेपाली समुदायको आयोजनामा नेपाली नव बर्ष २०७४ शुभकामना कार्यक्रम जापानको योकोहामा शहरमा सम्पन्न गरेको छ ।
आईतवार खानागावा क्षेत्रमा नेपाली र जापानी विचको सम्वन्ध प्रगाढ पार्न साथै नेपालको चिनारी गराउने उद्धेश्यले आयोजिन सो कार्यक्रम भब्य रुपमा सम्पम्न्न भएको छ ।
खानागावा नेपाली समुदाय हरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम चियापान तथा नाचगान गरि नेपाली र जापनिको भब्य सहभागि गरि सम्पन्न भएको थियो ।

सो कानागावा नेपाली कम्युनिटीले नेपाली नयाँ बर्ष २०७४ को शुभकामना आदन- प्रदान र जापानिहरुलाई नेपाल र नेपालको संस्कृतिको बारेमा र कानागावा नेपाली कम्युनिटी गठन भएको कुरा जानकारी दिने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । IMG_9351IMG_9352IMG_9346IMG_9347

kanagawa5 kanagawa7

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: