बिहिबार, बैशाख ०६, २०८१

अनेसास जापानको ४० औं साहित्य श्रृङ्खला कार्यक्रम सम्पन्न

टोकियो,२८ चैत । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापान च्याप्टरले आयोजना गरेको ४० औं नियमित साहित्य श्रृङ्खला कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार जापानका साहित्यकारहरुको बाक्लो जमघट गरि साहित्यिक कार्यक्रममा साकुरा विमोचन गरि सम्पन्न भएको थियो ।
उक्त अवसरमा अनेसासले प्रकाशन गरेको साकुरा अनेसास केन्द्रित उपाध्यक्ष प्रकाश पौडेल अनेसास पूर्व अध्यक्षहरु बेलुकाजी थापा , दिनेशराज ज्ञवाली, आलोक चालीसे विमोचन गरेका थिए ।

कार्यक्रमको लागि नागोया,टोकियो आसपासका युवा साहित्यकारहरुको बारकाडे नेपाली रेष्टुरेण्ट सिनओकुवुमा जमघट भएको थियो ।
सो कार्यक्रममा जापानका साहित्यकार,अग्रज,पत्रकार लगाएको वाक्लो उपस्थिति थियो ।
अनेसासका जीवन अर्याल स्वागत मन्तब्य गर्नु भई विभिन्न विधाका शृजना प्रस्तुत गरि सम्पन्न भएको  थियो ।  anesa5 anesa3 anesa1तस्विर :-  शान्त पहरी