जापान । जापानको समुन्द्री तटबन्धमा दुर्घटनामा घाईते प्रबिन शेर्पाको उपचारको क्रम निधन भएके छ । जापानको समुन्द्री तटबन्धमा दुर्घटनामा घाईते प्रबिन शेर्पाको उपचारको क्रम शनिवार निधन भएके हो ।
सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका १ गुर्मिसे हाल काठमाडौ सामाखुसी निवासी जाङ्बु शेर्पा र श्रीमती कान्डु शेर्पाको माइला छोरा प्रबिन शेर्पाको जापानको समुन्द्री तटबन्धमा दुर्घटना हुँदा उपचारको क्रममा जापानको बेप्पु सिटी अस्पतालमा साउन २८ गतेका दिन नेपाली समय अनुसार दिउसो १२ बजे ३१ बर्षको अल्प आयुमै असमायिक र अकाल्पनिक दुखद निधन भएको शेर्पा संघ जापानका अध्यक्ष् दावा शेर्पाले जानकारी दिनु भयो ।

