मङ्गलबार, चैत ११, २०८१

जनजाति युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेसन समुद्घाटन

इटहरी,२७ चैत । नेपालका आदिवासी जनजाति युवाहरुको साझा सस्था आदिवासी जनजाति युवा महासङ्घ नेपाल चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेसन,सुनसरीको इटहरी नगरमा सम्पन्न भएको छ ।
यायोख्खाको सभा भवनमा बन्द सत्र चलिरहेको छ ।
शनिवार नेपालका आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले धनुवान हानि समुद्घाटन गरेका थिए ।

yuwa