मङ्गलबार, बैशाख ०८, २०८३

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी क्युसूको अगस्ट १४ मा वीबेक्यू कार्यक्रम

जापान । प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी क्युसूले वीबेक्यू कार्यक्रमको आयोजना गर्ने भएको छ । अगस्ट १४ तारिखका दिन प्रबासी नेपाली मन्च जापान क्षेत्रीय क्यूसु कमिटीले BBQ आयोजना गर्ने भएको हो।
कमिटी र सल्लाहकार समितीको संयुक्त बैठक बसी यस निर्णयलाई पारित गरिएको हो क्यूसुमा रहेका नेपाली बिचमा सुमधुर सम्बन्ध एँव भ्रातृत्व कायम गर्न द्यद्यत्त को आयोजना गरिएको छ । सबैलाई जानकारी गराईसकेको र जानकारी नपुगेका नेपाली दाजुभाईहरुलाई यसै सुचना मार्फत निमन्त्रणा गरिएको छ ।

समय तालिका
मिती : 2022/8/14
समय : बिहान 9बजे
स्थान: फ़ूकूओकासी हिगसिकु सिकानोसीमा 411
福岡市東区志賀島411
सम्पर्कका लागी :-07023962383
:-09092215676
:-09093849748