बुधबार, असोज १०, २०८०

पत्रकार महासंघ केन्द्रीय अध्यक्ष डा.विष्टको जापानमा भब्य स्वागत

टोकियो,२६ चैत । नेपाल पत्रकार महासंघ जापानको आसन्न अप्रिल १० तारिख हुने तेश्रो अधिवेशनका लागि पत्रकार महासंघ केन्द्रीय अध्यक्ष डा.महेन्द्र बिष्टको जापानमा स्वागत गर्दै शाखा जापानका अध्यक्ष तिलक मल्ल ,केन्द्रीय सदस्य पवन वर्षा शाह पत्रकार अभ्यक्ष उम्मेदारद्धय वेलु थापा , मोहन घले र पत्रकार नविन न्यौरेले शनिवार साझ भब्य स्वागत गरेका थिए ।